मलेसियामा अलपत्र परेका १६ नेपालीको उद्धार

मलेसिया– मलेसियामा अलपत्र परेका १६ जना नेपालीलाई नेपाली राजदूतावासले नेपाल पठाएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी जुरु घरफिर्ती केन्द्र र जोहरवारु घर फिर्ती केन्द्रमा अलपत्र परेका १६ जना नेपाली नागरिकहरुलाई दुतावासको सहयोगमा नेपाल फकाएको हो । फाल्गुण ३० गते जुरु घरफिर्ती केन्द्रबाट ६ र चैत्र ७ गते जोहरवारु घरफिर्ती केन्द्रबाट १० गरी १६ … Continue reading मलेसियामा अलपत्र परेका १६ नेपालीको उद्धार